Logo

ग्लोबल आईएमई बैंक र हाथवे फाईनान्सबीच एकिकृत कारोवार सुरु

ग्लोबल आईएमई बैंक र हाथवे फाईनान्सबीच एकिकृत कारोवार सुरु



काठमाडौं । ग्लोबल आईएमई बैंक र हाथवे फाईनान्सले एकिकृत कारोवार सुरु गरेका छन । बुधबार एक कार्यक्रमको आयोजना गर्दै २ कम्पनीले एकिकृत कारोबारको घोषणा गरेका हुन ।

laxmi

नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार बैंक र फाईनान्स गाभीई संयुक्त कारोवार सुरु गरेका हुन । ग्लोबल आईएमई बैंक र हाथवे फाईनान्सबीच गत चैत ३० गते प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

सो सम्झौता अनुसार ३ महिनाभित्र उक्त एक्विजिशन कार्य सम्पन्न गर्ने बैंकले घोषणा गरेको थियो । उक्त सम्झौतामा हाथवे फाईनान्सले फाईनान्सले डिडिएबाट प्राप्त १०० बराबर ४२ स्वाप रेसियो स्विकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL