Logo

एनआईसी एशिया बैंककोे शाखा रोल्पाको लिवाङमा, शाखा संख्या २९७ पुग्यो

एनआईसी एशिया बैंककोे शाखा रोल्पाको लिवाङमा, शाखा संख्या २९७ पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले रोल्पाको लिवाङमा शाखा संचालनमा ल्याएको छ ।

बैंकले सञ्चालनमा ल्याएको उक्त शाखाको रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले उद्घाटन गरेका हुन ।

बैंकले २९७ शाखा, ३५० एटिएम, ५८ एक्स्टेन्सन काउण्टर एवं ४१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL