Logo

ज्योति विकास बैंकको शाखा सातदोबाटोमा, शाखा संख्या १०२ पुग्यो

ज्योति विकास बैंकको शाखा सातदोबाटोमा, शाखा संख्या १०२ पुग्यो



काठमाडौं । ज्योति विकास बैंकले ललितपुरको सातदोबाटोमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै उक्त शाखा कार्यालय संचालनमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालले उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन ।

हाल ज्योति विकास बैंकले १ सय २ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर तथा ४१ वटा एटिएम मार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL