Logo

सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता, गाडी खरिदमा बैंकलोन

सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता, गाडी खरिदमा बैंकलोन



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदी ट्रेडिङ्ग प्रालीबीच सम्झौता भएको छ । बैंकका महाप्रबन्धक रजित मास्के र सिप्रदीका महाप्रबन्धक अनुप मणि ढकालले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौता पछि ग्राहकले टाटा कम्पनीका नयाँ गाडी खरिदमा बैंकबाट सम्झौता अनुसार ऋण लिन सक्नेछन । भृकुटी मण्डपमा भदौ १० देखि १५ गते सम्म हुने नाडा अटो शोमा बैकको स्टल न इ २० बाट थप जानकारी पाउन सक्नेछन ।

बैंकले आफ्ना सम्पूर्ण शाखामार्फत गाडी खरिदको लागि कर्जा प्रवाह गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL