Logo

एनआईसी एशिया बैंक र मर्सि सिटी अस्पतालबीच सम्झौता, उपचारमा १० प्रतिशत छुट

एनआईसी एशिया बैंक र मर्सि सिटी अस्पतालबीच सम्झौता, उपचारमा १० प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया बैंक र मर्सि सिटी अस्पतालबीच सम्झौता भएको छ । उक्त सम्झौता पछि बैंकका कर्मचारी तथा ग्राहकले अस्पतालमा स्वास्थ्य उपचार गराउँदा १० प्रतिशत सम्म छुट पाउने भएको छ ।

बैंकका प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्की र अस्पतालका प्रबन्ध निर्देशक गोपाल प्रसाद श्रेष्ठले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

बैंकले २९५ शाखा, ३३४ एटिएम, ५७ एक्स्टेन्सन काउण्टर एवं ४१ शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL