Logo

सनराइज बैंकको शाखा ललितपुरको कुपण्डोलमा, शाखा संख्या ११७ पुग्यो

सनराइज बैंकको शाखा ललितपुरको कुपण्डोलमा, शाखा संख्या ११७ पुग्यो



काठमाडौं । सनराइज बैंकले ललितपुरको कुपण्डोलमा ११७ औं शाखा संचालनमा ल्याएको छ ।

बिहीबार एक कार्यक्रमकाबीच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र सनराइज बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेडले संयुक्त रmपमा सो शाखाको उद्घाटन गरेका छन । साथै सोही अवसरमा एटिएम सेवा समेत संचालनमा ल्याएको छ ।

बैंकले ११७ शाखा, ३८ शाखारहित बैंकिङ सेवा, ५ एक्सटेन्सन काउण्टर तथा १३५ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL