Logo

झापाको हलदीबारीमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा, सेवा संख्या ३८ पुग्यो

झापाको हलदीबारीमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा, सेवा संख्या ३८ पुग्यो



काठमाडौं । सनराइज बैंकले झापाको हलदीबारी गाउँपालिका २ मा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।

हलदीबारी गाउँपालिकाको अध्यक्ष रबिन्द्र लिङ्गदेन बैंकको प्रादेशिक कार्यालय १ प्रमुख विवेक कुमार निरौलाले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन । भने बजार प्रतिनिधिमा सर्बधन तामाङलाई नियुक्त गरेका छन ।

बैंकले ११५ शाखा, ३८ शाखारहित बैंकिङ सेवा, ५ एक्सटेन्सन काउण्टर र १३३ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL