Logo

कामना सेवा विकास बैंकको नारायणगढ शाखा स्थानान्तरण

कामना सेवा विकास बैंकको नारायणगढ शाखा स्थानान्तरण



काठमाडौं । कामना सेवा विकास बैंकको नारायणगढ शाखा स्थानतरण गरिएको छ ।

laxmi

हाल संचालन गरिएको सँगैको भवनमा स्थान्तरण गरिएको सो शाखाको भरतपुर महानगरपालिका उप प्रमुख पार्वती शाह ठकुरीले उद्घाटन गरेकी हुन ।

स्थानान्तरण कार्यक्रममा बैंकका संचालक भिम प्रसाद तुलाचन, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा क्षेत्रिय प्रमुख सुरेन्द्र भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

बैंकले ९७ शाखा तथा ४५ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै एबीबीएस, एसएमएस, मोबाईल बैंकिङ, सिआश्वालगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL