Logo

बाराको निजगढमा सनराइज बैंकको शाखा, शाखा संख्या ११५ पुग्यो

बाराको निजगढमा सनराइज बैंकको शाखा, शाखा संख्या ११५ पुग्यो



काठमाडौं । सनराइज बैंकले बाराको निजगढमा ११५ औं शाखा संचालनमा ल्याएको छ ।

बैंकले संचालनमा ल्याएको उक्त शाखाको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनाल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रmपमा उद्घाटन गरेका हुन ।

सोही क्रममा निजगढ नगरपालिकाको उप–मेयर लिला देवी लामिछाने खनालले एटिएम सेवाको उद्घाटन गरेकी छिन। बैंकले ११५ शाखा, ३८ शाखारहित बैंकिङ सेवा, ५ एक्सटेन्सन काउण्टर र १३३ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL