Logo

सुर्खेतको छिन्चुमा पुग्यो सिभिल बैंकको नयाँ शाखा

सुर्खेतको छिन्चुमा पुग्यो सिभिल बैंकको नयाँ शाखा



काठमाडौं । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा सुर्खेतको छिन्चुमा नयाँ शाखा संचालनमा ल्याएको छ । सोमबार बैंकको उक्त शाखाको उद्घाटन भेरीगंगा नगरपालिकाका मेयर भुपेन्द्र बहादुर चन्दले गरेका हुन ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य पदाधिकारीहरु, सिभिल बैंकको कर्णली प्रदेशका प्रमुख शैलेश कार्की, उक्त क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL