Logo

सांग्रिला डेभलपमेन्ट बैंकको शाखा बैतडीमा, थप शाखा विस्तार गर्दै

सांग्रिला डेभलपमेन्ट बैंकको शाखा बैतडीमा, थप शाखा विस्तार गर्दै



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले बैतडीको पाटन नगरपालिका ६ एयरपोर्ट रोडमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको पाटन नगरपालिका मेयर केशव बहादुर चन्दले उद्घाटन गरेका छन ।

laxmi

बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु दिंदै आएकोमा यस शाखाको संचालनबाट सो क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैंकिङ सेवा उपलब्ध गराउने भएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL