Logo

५० लाखभन्दा माथिको ऋण लिँदा प्यान अनिवार्य

५० लाखभन्दा माथिको ऋण लिँदा प्यान अनिवार्य



काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० लाखभन्दा बढि ऋण लिँदा प्यान अनिवार्य गरेको छ । चालु आर्थिक बर्ष २०७६/७७ को मौद्रिक नीति सुनाउँदै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले बैंकहरुले ५० लाखभन्दा बढि कर्जा प्रवाह गर्दा प्यान अनिबार्य गरिने जानकारी दिएका हुन ।

laxmi

यसअघि १ करोडभन्दा माथि कर्जा प्रवाह गर्दा मात्रै प्यान अनिबार्यको नियम थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL