Logo

सिभिल बैंकको शाखा झापाको भद्रपुरमा, उत्पादन क्षेत्रमा लगानी गर्ने

सिभिल बैंकको शाखा झापाको भद्रपुरमा, उत्पादन क्षेत्रमा लगानी गर्ने



काठमाडौं । सिभिल बैंकले झापाको भद्रपुरमा शाखा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखाको बैंकका संचालक प्रकाश तायलले उद्घाटन गरेका हुन ।

laxmi

कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर जिवन कुमार श्रेष्ठले भद्रपुर क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई बैंकको विस्तारित शाखाले थप टेवा पुर्याउने बताए ।

बैंकले ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु समेत ल्याउने भएको छ । बैंकले स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL