Logo

सिभिल बैंकको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकको शाखा बाँकेको कोहलपुरमा



काठमाडौं । सिभिल बैंकले बॉकेको कोहलपुरमा शाखा विस्तार गरेको छ ।

बैंकले विस्तार गरेको उक्त शाखाको कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट बहादुर रावतले उद्घाटन गरेका छन ।

कार्यक्रममा बैंकको प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला, उद्योगी, व्यवसायी, तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL