Logo

कामना सेवा विकास बैंकको शाखा कास्कीको छिनेडाँडामा, शाखा संख्या ९४ पुग्यो

कामना सेवा विकास बैंकको शाखा कास्कीको छिनेडाँडामा, शाखा संख्या ९४ पुग्यो



काठमाडौं । कामना सेवा विकास बैंकले कास्कीको पोखरा महानगरपालिका १४ छिनेडाँडामा शाखा विस्तार गरेको छ ।

laxmi

बैंकले विस्तार गरेको उक्त शाखाका बैंकका संचालक चतुराखर अधिकारी, संचालक देव कृष्ण काफ्ले तथा गण्डकी प्रदेश प्रमु्ख टुबराज बास्तोलाले संयुक्त रुपमा उद्घाटन गरेका छन ।

बैंकले विस्तारित शाखासँगै ९४ शाखा तथा ४५ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले एबीबीएस, ईन्टरनेट मोबाईल बैंकिङ सिआश्वालगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL