Logo

भक्तपुरको राधे राधेमा कामना सेवाकोे ९३ औं शाखा

भक्तपुरको राधे राधेमा कामना सेवाकोे ९३ औं शाखा



काठमाडौं । कामना सेवा विकास बैंकले भक्तपुरको ठिमीमा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै भक्तपुर मध्यपूर ठिमी महानगरपालिका वडा नं. २६ स्थित राधे राधेमा आफ्नो ९३ औं शाखा कार्यालय संचालनमा ल्याएको हो ।

laxmi

बैंकका अध्?यक्ष सुिदप आचार्य, संचालक तथा नायव महाप्रबन्धक हरि प्रसाद लम्सालले संयुक्त रुपमा कारोबार सुभारम्भ गरेका हुन ।

बैंकले हाल ९३ वटा शाखा तथा ४४ वटा एटिएम मार्फत नेपालभर सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL