Logo

साँग्रिला डेभलपमेन्ट बैंकको शाखा हुम्लाको सिमकोटमा, थप ५ नयाँ शाखा संचालनमा ल्याउँदै

साँग्रिला डेभलपमेन्ट बैंकको शाखा हुम्लाको सिमकोटमा, थप ५ नयाँ शाखा संचालनमा ल्याउँदै



काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंकले आफ्नो नयाँ शाखा कार्यालय हुम्ला जिल्लाको सिमकोटमा संचालनमा ल्याएको हो । बैंकले सोमबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नो ८६ औं शाखा सिमकोट गाउँपालिकाको कालिचोकमा विस्तार गरि कारोवार सुरु गरेको हो ।

laxmi

बैंकले हाल नेपालभर ८६ शाखा कार्यालय संचालनमा ल्याएको र अन्य ५ शाखा कार्यालयहरु उद्घाटनको क्रममा रहेको जानकारी दिएको छ ।

हुम्लाको सिमकोट शाखाको उद्घाटन बैंकका संचालक समिति अध्यक्ष अच्यूत प्रसाद प्रसाई र सिमकोट गाउँ पालीकाका अध्यक्ष पदम बहादुर लामाले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL