Logo

सिभिल बैंकको शाखा दाङको लालमटीयामा, शाखा संख्या ८३ पुग्यो

सिभिल बैंकको शाखा दाङको लालमटीयामा, शाखा संख्या ८३ पुग्यो



काठमाडौं । सिभिल बैंकले दाङको लालमटीयामा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको राप्ती गाउ‘पालिकाका अध्यक्ष नुमा नन्द सुवेदीले उद्घाटन गरेका हुन ।

कार्यक्रममा बैंकका प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला, उद्योगी, व्यवसायीलगायतको सहभागिता रहेको थियो । उक्त शाखासँगै बैंकको कुल शाखा संख्या ८३ पुगेकोे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL