Logo

एनआईसी एशियाको डेविट कार्डमार्फत दराज अनलाईनको मोबाईल किन्दा ५ हजार सम्म छुट

एनआईसी एशियाको डेविट कार्डमार्फत दराज अनलाईनको मोबाईल किन्दा ५ हजार सम्म छुट



काठमाडौं । एनआईसी एशिया बैंकको डेबिट वा क्रेडिट कार्डको प्रयोग गरी अनलाईनमार्फ दराज अनलाईनको मोबाईल किन्दा छुट पाईने भएको छ ।

बैंकको कार्डहरुमार्फत अनलाइन पेमेन्ट गरी असार ९ देखि असार १५ गतेसम्म चल्ने दराज अनलाइन सपिङको मोबाइल विकमा मोबाइल फोन किन्दा २५ प्रतिशत वा अधिकतम ५ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने भएको हो ।

बैंकले हाल देशभर २ सय ८४ शाखा कार्यालयहरु, २ सय ९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL