Logo

सांग्रिला डेभलपमेन्ट बैंक र प्राईम लाईफ ईन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखामार्फत जीबन बीमा खरिद

सांग्रिला डेभलपमेन्ट बैंक र प्राईम लाईफ ईन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखामार्फत जीबन बीमा खरिद



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र प्राईम लाईफ ईन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौतापत्र पछि बैंकका सम्पूर्ण शाखामार्फत कम्पनीको जीवन बीमा पोलिसी खरिद गर्न सकिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL