Logo

जनरल ईन्स्योरेन्स र सिद्धार्थ बैंकबीच सम्झौता, बैंकमार्फत निर्जीवन बीमा सेवा

जनरल ईन्स्योरेन्स र सिद्धार्थ बैंकबीच सम्झौता, बैंकमार्फत निर्जीवन बीमा सेवा



काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल र सिद्धार्थ बैंकबीच एक सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमका बीच बैंक र कम्पनीबीच बीमा सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको हो ।

उक्त कार्यक्रममा बैङ्कका सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र इन्स्योरेन्सका महाप्रबन्धक एस्के तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन । सहमतिसंगै बैंकका ग्राहकले जनरल ईन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL