Logo

महालक्ष्मी विकास बैंकको दुई शाखा विस्तार, शाखा संख्या ९५ पुग्यो

महालक्ष्मी विकास बैंकको दुई शाखा विस्तार, शाखा संख्या ९५ पुग्यो



काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौं उपत्यकामा २ शाखा विस्तार गरेको छ ।

laxmi

बैंकले ललितपुर महानगरपालिका ३ झम्सिखेल र काठमाडौं महानगरपालिका १० शंखमुलमा शाखा विस्तार गरेको हो । उक्त विस्तारित शाखासँगै बैंकको शाखा संख्या ९५ पुगेको छ ।

बैंकले केही समयमानै देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा विस्तार गर्ने योजनालाई अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL