Logo

कामना सेवा विकास बैकको शाखा विराटनगर र इटहरीमा, शाखा संख्या ८६ पुग्यो

कामना सेवा विकास बैकको शाखा विराटनगर र इटहरीमा, शाखा संख्या ८६ पुग्यो



काठमाडौं । कामना सेवा विकास बैंकले मोरङको विराटनगर र सुन्सरीको इटहरी चोकमा शाखा विस्तार गरेको छ ।

बैंकले विस्तार गरेको उक्त दुई शाखाको कारोबार अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा सुरु गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले ८६ शाखा तथा ३९ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले एबीबीएस, ईन्टरनेट, मोबाईल बैंकिङ लगायतका सेवा समेत उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL