Logo

कामना सेवा बिकास बैंकले गर्यो २ अस्पतालसँग सम्झौता, स्वास्थ्य उपचारमा विशेष छुट

कामना सेवा बिकास बैंकले गर्यो २ अस्पतालसँग सम्झौता, स्वास्थ्य उपचारमा विशेष छुट



काठमाडौं । कामना सेवा बिकास बैंकले भरतपुर सेन्ट्रल अस्पताल र नेशनल सिटी अस्पतालसँग सम्झौता गरेको छ ।

laxmi

सम्झौता पछि बैंकका ग्राहकहरुले उक्त अस्पतालहरुमा स्वास्थ्य उपचार तथा औषधी खरिदमा विशेष छुट पाउने भएको छ ।

बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख सुवास भट्टराई, भरतपुर सेन्ट्रल अस्पतालका कार्यकारी निर्देशक शोभाखर घिमिरे र नेशनल सिटी अस्पतालका प्रबन्धक बिक्रम अधिकारीले सो सम्झौतामा हस्ताक्षर गरेका हुन ।

बैंकले ८४ शाखा तथा ३९ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले एबीबीएस, इन्टरनेट तथा मोबाईल बैंकिङ, सिआश्वा लगायतका सेवा समेत उपलब्ध गराउँदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL