Logo

जनता बैंक र ह्याम्स अस्पतालबीच सम्झौता, स्वस्थ्य उपचारमा विशेष छुट

जनता बैंक र ह्याम्स अस्पतालबीच सम्झौता, स्वस्थ्य उपचारमा विशेष छुट



काठमाडौं । जनता बैंक नेपाल र ह्याम्स अस्पतालबीच सम्झौता भएको छ ।

अस्पतालका अध्यक्ष आरएस भण्डारी र बैंकका टा«न्जेक्सन बैंकिङ प्रमुख पुकार सुबेदीले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारी र तिनका परिवारहरुले उक्त अस्पतालमा स्वस्थ्य उपचार गराउँदा बिशेष छुट पाउने भएको छ ।

उक्त सुविधा लिन भने ग्राहकले बैंकको एटिएम कार्ड वा ग्राहक खुल्ने कुनै कागजपत्र पेस गर्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL