Logo

राष्ट्र बैंकको प्रवक्तामा लक्ष्मी प्रपन्न निरौला नियुक्त

राष्ट्र बैंकको प्रवक्तामा लक्ष्मी प्रपन्न निरौला नियुक्त



काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा लक्ष्मी प्रपन्न निरौला नियुक्त भएका छन् ।

laxmi

बैंकका तत्कालिन प्रवक्ता नारायण पौडेलले ३० बर्षे समयावधिका कारण सेवाबाट अवकास पाएसँगै निरौलालाई नियुक्त गरिएको हो । निरौला मुद्रा व्यवस्थापन विभागको कार्यकारी निर्देशक समेत हुन् ।

नरौलाले बैंक सुपरिवेक्षण विभाग, बैंक नियमन विभाग, विकास बैंक सुपरीवेक्षण विभाग र मुद्र विभागमा कार्यकारी निर्देशक भएर काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL