Logo

सनराईज बैंकको शाखारहित बैंकिङ सेवा बनेपाको नालामा, सेवा संख्या २९ पुग्यो

सनराईज बैंकको शाखारहित बैंकिङ सेवा बनेपाको नालामा, सेवा संख्या २९ पुग्यो



काठमाडौं । सनराइज बैंकले काभ्रेको बनेपामा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले शुक्रबार एक कार्यक्रमका साथ आफ्नो २९ औँ शाखारहित बैंकिङ सेवा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं ४, नालामा शुरू गरेको हो ।

उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिबराज श्रेष्ठले गरेका हुन । उक्त शाखारहित बैंकिङ सेवाको एजेन्ट÷प्रतिनिधि अशोक श्रेष्ठलाई पोइन्ट अफ सेल मेसिन भतmपुर शाखाका प्रवन्धक भिम नारायण श्रेष्ठले हस्तान्तरण गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL