Logo

ग्लोबल आइएमई बैंकको सामाजिक उत्तरदायित्व, करुणा फाउण्डेशनलाई व्हील चेयर हस्तान्तरण

ग्लोबल आइएमई बैंकको सामाजिक उत्तरदायित्व, करुणा फाउण्डेशनलाई व्हील चेयर हस्तान्तरण


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले करुणा फाउण्डेशन नेपाललाई व्हील चेयर हस्तान्तरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत फाउण्डेशनलाई २१ थान व्हील चेयर हस्तान्तरण गरेको हो ।

laxmi

बैंकको बजार तथा व्यवसाय प्रवद्र्धन विभागका प्रमुख गणेश अवस्थीले फाउण्डेशनका कार्यकारी निर्देशक दिपकराज सापकोटालाई व्हील चेयर हस्तान्तरण गरेका हुन ।

बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा प्राकृतिक विपत्तिहरु बाढी, पहिरो, भुकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL