Logo

सिभिल बैंक, ब्लूक्रस र मेडीसिटी अस्पतालबीच सम्झौता, स्वास्थ्य उपचारमा विशेष छुट

सिभिल बैंक, ब्लूक्रस र मेडीसिटी अस्पतालबीच सम्झौता, स्वास्थ्य उपचारमा विशेष छुट



काठमाडौं । सिभिल बैंकले ब्लूक्रस अस्पताल र मेडीसिटी अस्पतालबीच सम्झौता गरेको छ ।

laxmi

ब्लूक्रस अस्पतालसँग मंगलवार तथा मेडीसिटी अस्पतालसँग बिहीबार सम्झौता गरेको बैंकले जानकारी दिएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ब्लूक्रस अस्पतालका कार्यकारी ब्यवस्थापन समिति सदस्य सचिव रजत कृष्ण श्रेष्ठ तथा मेडीसिटी अस्पतालका महाप्रबन्धक बिजय रिमालसँग छुट्टाछुट्टै कार्यक्रमकाबीच हस्ताक्षर गरेका हुन ।

सम्झौतासँगै बैंकका ग्राहकहलाई उक्त अस्पतालमा स्वास्थ्य उपचार गराउँदा विशेष छुट पाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL