Logo

महालक्ष्मी विकास बैंकको शाखा कोटेश्वरमा, शाखा संख्या ९३ पुग्यो

महालक्ष्मी विकास बैंकको शाखा कोटेश्वरमा, शाखा संख्या ९३ पुग्यो



काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको कोटेश्वरमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको सो शाखासँगै बैंकको शाखा संख्या ९३ पुगेको छ ।

बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएका क्षेत्रहरुका व्यावसायिक कारोबार अन्तरगतका कृषि, उर्जा, पर्यटन, लघुउद्यम क्षेत्रमा कर्जा प्रवाहगरी नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन निरन्तर लागि रहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL