Logo

युनाईटेड फाइनान्सको सिईओमा अजय मिश्र नियुक्त

युनाईटेड फाइनान्सको सिईओमा अजय मिश्र नियुक्त



काठमाडौ । युनाईटेड फाईनान्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा अजय कुमार मिश्र नियुक्त भएका छन ।

कम्पनीको बैशाख ५ गते बसेको संचालक समितिको बैठकले उनलाई सिईओको रुपमा नियुक्त गरेको हो । उनी यस भन्दा पहिले जनता बैंकको डेपुटी सिईओको रुपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL