Logo

सनराइज बैंकको सामाजिक उक्तरदायित्व, बाजं पाटी पुनर्निर्माणमा १० लाख सहयोग

सनराइज बैंकको सामाजिक उक्तरदायित्व, बाजं पाटी पुनर्निर्माणमा १० लाख सहयोग



काठमाडौं । सनराइज बैंकले खोकनाको रmद्रायणी मन्दिरमा रहेको बाजं पाटीको पुर्णनिर्माणको लागि आर्थिक सहयोग गरेका छन ।

laxmi

बैंकले सोमबार एक कार्यक्रमबीच उक्त बाजं पुननिर्माणको लागि १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा ललितपुर क्षेत्र नं ३ का सासंंद पम्फा भुसाल, जीवन खड्का, राजकाजी महर्जन र ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनको उपस्थिति रहेको थियो ।

साथै बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेड, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायव महाप्रबन्धक श्रीमती आशा राणा अधिकारीको उपस्थिति रहेको थियो ।

नँया वर्ष २०७६ को शुभकामना आदान प्रदानसँगै बाजं पाटी पुर्णनिर्माणका लागि बैंकले सो रकम हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL