Logo

प्रभु बैंकको शाखा गोरखाको पालुङटारमा, आधुनिक प्रविधि सहितको गुणस्तरीय सेवा

प्रभु बैंकको शाखा गोरखाको पालुङटारमा, आधुनिक प्रविधि सहितको गुणस्तरीय सेवा



काठमाडौं । प्रभु बैंक लिमिटेडले गोरखाको पालुङटार नगरपालिका ५ मा शाखा विस्तार गरेको छ ।

laxmi

बैंकले संचालनमा ल्याएको उक्त शाखा पालुङटार नगरपालिकामै निजी क्षेत्रको पहिलो बैंक बन्न सफल भएको छ ।

बिहीबार देखी संचालनमा आएको उक्त शाखामार्फत अत्याधुनकि प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा उपलब्ध हुने बैंकले जानकारी दिएको छ ।

साथै नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL