Logo

सानिमा लाईफ र कैलास विकास बैंकबीच सम्झौता, बैंकमार्फत बीमा सेवा

सानिमा लाईफ र कैलास विकास बैंकबीच सम्झौता, बैंकमार्फत बीमा सेवा



काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र कैलास विकास बैंकबीच सम्झौता भएको छ । गत शनिबार एक कार्यक्रमका बीच बैंक र ईन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने बारेमा सम्झौता भएको हो ।

सानिमा लाईफ ईन्स्योरेन्सका महाप्रबन्धक शिवराम तिमिल्सीना तथा बैकका प्रमुख कार्यकारी अधिकृत अमृत चरन श्रेष्ठले सो संझौतामा हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुशार ग्राहकहरुले कैलाश विकाश बैकका सम्पुर्ण ९१ शाखा हरु बाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवन वीमा सेवा उपभोग गर्न सक्ने छन ।

प्रतिक्रिया दिनुहोस्
MBL