Logo

राष्ट्र बैंकले सार्वजनिक गर्याे २०७६ सालको विदा, यस्तो छ विदा सुची

राष्ट्र बैंकले सार्वजनिक गर्याे २०७६ सालको विदा, यस्तो छ विदा सुची



काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७६ सालको लागि विदा सुची सार्वजनिक गरेको छ । बैंकले सोमबार विभिन्न चाडपर्व, मेला, उत्सव लगायत गरी विभिन्न विदा दिने भएको हो ।

बैंकले नयाँ बर्षदेखि विभिन्न उत्सव तथा चाडपर्वसम्मको विदा दिने भएको छ । बैंकले नेपालभरका बैंक तथा वित्तिय संस्थाहरुलाई लागु हुनेगरी दशैंका लागि ५ दिन तथा तिहारका लागि ३ दिन विदा दिने भएको हो ।
राष्ट्र बैंकले दिएको विदाको सुची :

प्रतिक्रिया दिनुहोस्
MBL