Logo

लगानी सम्मेलनमा भाग लीन विश्वबैंकको उच्च टोली काठमाडौंमा

लगानी सम्मेलनमा भाग लीन विश्वबैंकको उच्च टोली काठमाडौंमा



काठमाडौं । विश्वबैंकको उच्च टोली लगानी सम्मेलनमा भाग लिनका लागि बिहीबार काठमाडौं आईपुगेको छ ।

बिहीबार मल्टिल्याटरल ईन्भेष्टमेन्ट ग्यारेन्टी एजेन्सी (मिगा)का अन्ध्यक्ष तथा विश्व बैंकका २ उच्च कर्मचारी भोली र पर्सि हुने लगानी सम्मेलनमा भाग लिनका लागि काठमाडौं आईपुगेका हुन ।

मिगाका अध्यक्ष केईको होन्डा, विश्वबैंक दक्षिण एशिया क्षेत्र उपप्रमुख हार्टिग साफर र अन्तरराष्ट्रिय वित्त संघका उपाअध्यक्ष ह्यान्स पिटर ल्याकंस काठमाडौ आईपुगेका छन ।

उनीहरुले काठमाडौं आर्यपुगीसकेपछि नेपालमा लगानीका बारेमा प्रधानमन्त्री केपीशर्मा ओली र अर्थमन्त्री युवराज खतिवडासँग छलफल समेत गरका छन । उनीहरुले प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग आफआफ्नो राय राखेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL