Logo

महालक्ष्मी विकास बैंक र एभरेष्ट इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा सेवा

महालक्ष्मी विकास बैंक र एभरेष्ट इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखा मार्फत बीमा सेवा



काठमाडौं । महालक्ष्मी विकास बैंक र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

laxmi

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौता पछि ग्राहकले बैंकको सम्पूर्ण शाखाहरु मार्फत विभिन्न निर्जिवन बीमालेखहरु प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, तथा बीमा दाबी भुक्तानी पाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL