Logo

कामना सेवा विकास बैंकको शाखा बर्दिबासमा, शाखा संख्या ७२ पुग्यो

कामना सेवा विकास बैंकको शाखा बर्दिबासमा, शाखा संख्या ७२ पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले महोत्तरीको बर्दिवास नगरपालिका १ मा शाखा विस्तार गरेको छ ।

बैंकले विस्तार गरेको बर्दिबास शाखाको बैंकका सञ्चालक भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त उद्घाटन गरेका हुन ।

सो कार्यालयको विस्तारसँगै प्रदेश २ मा आफ्नो शाखा संख्या ६ ओटा पुगेको प्रमुख कार्यकारी अधिकृत बस्नेतले जानकारी दिएका छन ।

बैंकले ७२ शाखा तथा २९ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले एबीबीएस, इन्टरनेट, मोबाइल बैंकिङ, सिआश्वा लगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL