Logo

एनआईसी एशियाको शाखा सप्तरीको महादेवामा, शाखा संख्या २७७ पुग्यो

एनआईसी एशियाको शाखा सप्तरीको महादेवामा, शाखा संख्या २७७ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले सप्तरीको महादेवा गाउँपालिका ६ मा शाखा विस्तार गरेको छ ।

laxmi

बैंकले विस्तार गरेको उक्त शाखाको महादेवा गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवले उद्घाटन गरेका हुन ।

बैंकले २ सय ७७ शाखा, २ सय ८९ एटिएम, ३८ एक्सटेन्सन काउण्टर तथा २३ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL