Logo

कामना सेवा विकास बैंकको नयाँ योजना सार्वजनिक, १ लाख सम्म स्वास्थ्य बीमा र चाँदीको सिक्का उपहार

कामना सेवा विकास बैंकको नयाँ योजना सार्वजनिक, १ लाख सम्म स्वास्थ्य बीमा र चाँदीको सिक्का उपहार



काठमाडौं । कामना सेवा विकास बैंकले ‘स्वर्णिम सुरक्षित बैंकान्स्योरेन्स र रिकरिङ’ योजना सार्वजनिक गरेको छ ।

laxmi

बैंकले ल्याएको ३ नयाँ बचत योजनामा १ लाख रुपैयाँको स्वास्थ्य बीमा र ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सहित स्वर्णिम सुरक्षित बचत खाता रहेको छ ।

बैंकले १ तोला चाँदीको सिक्का उपहार सहित बैंकान्स्योरेन्स बचत खाता र मासिक बचत गर्न सकिने मुद्दति रिकरिङ खाता संचालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL