Logo

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई सेनेटरी नेप्किन भेन्डिङ मेशिन हस्तान्तरण

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई सेनेटरी नेप्किन भेन्डिङ मेशिन हस्तान्तरण



काठमाडौं । महालक्ष्मी विकास बैंकले करुणा कन्या उच्च माध्यमिक विद्यालयलाई सेनेटरी नेप्किन भेन्डिङ मेशिन हस्तान्तरण गरेको छ ।

बैंकको लुम्बिनी शाखाले उक्त विद्यालयलाई हस्तान्तरण गरेको सो मेसशनबाट किशोरीहरुले आफूलाई चाहेको समयमा सेनिटरी प्याडको प्रयोग गर्न सक्नेछन् ।

सेनिटरी प्याडको प्रयोग पछि महिनावारीको समयमा किशोरीहरुले सजिलै आफ्नो सरसफाईमा ध्यान दिने र यौनजन्य संक्रमणबाट बच्न सक्ने बैंकले विस्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL