Logo

सांग्रिला बैंकको सामाजिक उत्तरदायित्व, अपाङग सशक्तिकरणलाई कम्प्युटर हस्तान्तरण

सांग्रिला बैंकको सामाजिक उत्तरदायित्व, अपाङग सशक्तिकरणलाई कम्प्युटर हस्तान्तरण



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उर्जाशिल अपाङग सशक्तिकरण केन्द्रलाई कम्प्युटर हस्तान्तरण गरेको छ ।

शारिरीक अपाङगता भएका व्यक्तिहरुलाई समेत सूचना प्रविधिको पहुँचमा सहयोग पुर्याउने उद्देश्यले उक्त कम्प्युटर हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।

बैंकका महाप्रबन्धक रजित मास्केले उर्जाशिल अपाङ सशक्तिकरणका अध्यक्ष कपिल वि.क.लाई कम्प्युटर लगायतका अन्य सामग्री हस्तान्तरण गरेका हुन ।

बैंकले ८१ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL