Logo

नोट छाप्ने जिम्मा फ्रान्सेली कम्पनीलाई, ५० रुपैयाँको २३ करोड थान नोट छापिने

नोट छाप्ने जिम्मा फ्रान्सेली कम्पनीलाई, ५० रुपैयाँको २३ करोड थान नोट छापिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नोट छपाईका लागि फ्रान्सेली कम्पनीसँग सम्झौता गरेको छ ।

बैंकले ५० रुपैयाँ दरका २३ करोड थान नयाँ नोट छपाइ तथा आपूर्ती गर्न फ्रान्सको ओवरर्थर फिडुसियारे एसएएस कम्पनीसँग सम्झौता गरेको जानकारी दिएको छ ।

सम्झौता अुनसार उक्त नोट फ्रान्सेली कम्पनीले ४७ लाख ७२ हजार ५ युरोमा छाप्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL