Logo

सनराइज बैंकको शाखा पोखरामा, शाखा संख्या १ सय ३ पुग्यो

सनराइज बैंकको शाखा पोखरामा, शाखा संख्या १ सय ३ पुग्यो



काठमाडौं । सनराइज बैंकले कास्कीको पोखरा महानगरपालिका १ मा शाखा विस्तार गरेको छ ।

बैंकले विस्तार गरेको उक्त शाखाको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशका मन्त्री विकास लम्सालले उद्घाटन गरेका हुन ।

बैंकले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ सेवा पुर्याउने उद्देश्यले शाखा विस्तार गरेको हो ।

बैंकले १ सय ३ शाखा, २८ शाखारहित बैंकिङ सेवा, ३ एक्सटेन्सन काउण्टर तथा १ सय १६ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL