Logo

नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्दै, ब्याजदर ८ प्रतिशत

नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्दै, ब्याजदर ८ प्रतिशत



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंले उक्त ऋणपत्र निष्काशनका लागि गरेको क्रेडिट रेटिङ अनुसार प्रर्याप्त सुरक्षाको आधार जनाउने ’इक्रा एनपि एलए प्लस’ प्राप्त गरेको हो ।

laxmi

बैंकले बफर क्यापिटलको व्यवस्थापनका लागि थप पूँजीको रुपमा ऋणपत्र निष्काशन गर्न लागेको बैंकले जानकारी दिएको छ ।

यसअघि पनि बैंके १ अर्ब २५ करोड रुपैयाँको बण्ड निष्काशन गरेको थियो । जसध्ये ७५ करोड रुपैयाँको एनआइवि बण्ड २०७८ को पुनः रेटिङ गराएको हो । बैंकले सो ऋणपत्रको व्याजदर भने ८ प्रतिशत तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL