Logo

जनता बैंकको एक्स्टेन्सन काउन्टर पाल्पामा, बैंकिङ इकाई शाखामा रुपान्तरण

जनता बैंकको एक्स्टेन्सन काउन्टर पाल्पामा, बैंकिङ इकाई शाखामा रुपान्तरण



काठमाडौं । जनता बैंक नेपालले बुधबार पाल्पामा नयाँ एक्स्टेन्सन काउन्टर मार्फत सेवा संचालनमा ल्याएको छ । सोही अवसरमा सिमित्त बैंकिङ इकाईलाई समेत शाखामा रुपान्तरण गरिएको बैंकले जानकारी दिएको छ ।

बैंकले पाल्पाको रम्भा गाउँपालिका ३ खोक्खोलामा खोलिएको नयाँ एक्स्टेन्सन काउन्टर मार्फत सेवा सुरु गरेको हो ।


बैंकले १ सय २८ शाखा, ५० शाखा रहित बैकिङ सेवा, ७९ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL