Logo

सनराइज बैंक र गरिमा विकास बैंकबीच सम्झौता, गरिमाका ग्राहकलाई एलसी र क्रेडिट कार्डको सुविधा

सनराइज बैंक र गरिमा विकास बैंकबीच सम्झौता, गरिमाका ग्राहकलाई एलसी र क्रेडिट कार्डको सुविधा



काठमाडौं । सनराइज बैंक र गरिमा विकास बैंकबीच व्यापार साझेदारी सम्झौता भएको छ ।

laxmi

सम्झौता पछि सनराईज बैंकका सम्पूर्ण शाखा मार्फत गरिमा विकास बैंकका ग्राहकले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका प्रतितपत्र, टिटी, ड्याप÷डिएए तथा क्रेडिट कार्ड लगायतका सुविधाहरु प्राप्त गर्न सक्ने छन ।

सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा गरिमा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL