Logo

सेन्चुरी बैंकको सामाजिक उत्तरदायित्व, विद्यार्थिलाई झोला हस्तान्तरण

सेन्चुरी बैंकको सामाजिक उत्तरदायित्व, विद्यार्थिलाई झोला हस्तान्तरण



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले श्री पञ्चमीको अबसरमा विद्यालयलाई झोला हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देही वडा नं ५ स्थित मर्चवार आर्दश मावि, मझगावां, विद्यालयलाई २ सय ९५ थान ब्याग हस्तान्तरण गरेको हो ।

सो ब्याग बैंकको भैरहवाका क्षेत्रिय प्रबन्धक प्रबिन कुमार दाहालले विद्यालयका सञ्चालक समिति अध्यक्ष मुवारक अलीको उपस्थितीमा सो विद्यालयका विद्यार्थीहरुलाई हस्तान्तरण गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL