Logo

६ महिनामा सिद्धार्थ बैंकले कमायो १ अर्ब ६ करोड, प्रतिसेयर आम्दानी स्थिर

६ महिनामा सिद्धार्थ बैंकले कमायो १ अर्ब ६ करोड, प्रतिसेयर आम्दानी स्थिर



काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्मा आफ्नो नाफा १ अर्ब रुपैयाँ नघाएको छ । बैंकले ६ महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै सो अबधिमा आफ्नो नाफा २३ प्रतिशतले बढाएर १ अर्ब ६ करोड रुपैयाँ कमाएको उल्लेख गरेको छ ।

तर, नियामकीय समायोजन पछिको वितरणयोग्य नाफा भने ८७ करोड ५ लाख रुपैयाँ हुनेछ । सो अबधिसम्म आईपुग्दा बैंकले १ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।

सो अबधिमा बैंकको प्रतिसेयर आम्दानी स्थिर रहँदा खराब कर्जा भने सामान्य बढ्न पुगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL