Logo

राष्ट्रिय वाणिज्य बैंकको एकैसाथ २ शाखा विस्तार, पुग्यो कैलाली र कास्की

राष्ट्रिय वाणिज्य बैंकको एकैसाथ २ शाखा विस्तार, पुग्यो कैलाली र कास्की



काठमाडौं । राष्ट्रिय वाणिज्य बैैकले कैलाली र कास्कीमा शाखा विस्तार गरेको छ ।

बैंकले कैलालीको धनगढी उप महानगरपालिका ७ र कास्कीको पोखरा महानगरपालिका ६ मा शाखा विस्तार गरेको हो ।

विस्तारित शाखासँगै बैंकका शाखा २ सय १२ पुगेको छ । बैंकले २ सय १२ शाखासँगै १ सय ६५ एटिएम र ९३ शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL